स्वप्नदोष !!
Posted by Sura Health on |
ओखरको फलको खरानी बनाएर त्यसमा बराबर मात्रामा खांड मिलाएर १० ग्रामको मात्रामा पानी संग बिहान–साझ एक चम्चाको मात्रामा बिहान–साझ नियमीत सेवन गरेमा केहि दिनमै लाभ गर्दछ ।
· बबुलको पञ्चाङ्गलाई लिएर आधा भाग मिश्री मिलाएर एक चम्चाको मात्रामा विहान–साझ नियमीत सेवन गरेमा लाभ हुन्छ ।
· तुलसीको पात र तुलसीकको बिउ दुवै मिलाएर चपाएर खाने, चिसो पानीले नुहाउने, मन शान्त पार्ने, फलफुलमा काँक्रो, रसिला फलहरुको सेवन गर्ने, अमलाको दानालाई मुखमा च्यापेर चसिरहनाले वा प्रत्येक दिन चिसो पानीमा नुहाउने, व्यायाम गर्ने,शुद्ध शिलाजिलत रत्रिफलाचूर्णको बरबर भाग मिलाएर आधा–आधा चम्चाका रले दैनिक चिसो पानीमा राखेर खानले स्वप्न दोष निको हुन्छ ।
· बरावर भाग त्रिफला–बोझे चुर्यालाई गँुड र चाकुमा मिलाएर सानो सानो गाली बनई विाहान वेलुका एक एक गोली चिसो पानीमा राखेर खानाले स्वप्न दोष हुनबाट वच्न सकिन्छ ।
· वन तुलसीको बीउलाई पिसेर बिहान–बेलुका एक–एक चम्चा चिसो पानीसँग खाने, फाल्तु पुस्तक नपढ्ने, फाल्तु कुराहरु मनमा नलिने, राती सुत्ने बेलामा हात खुट्टा धोएर मनलाई शान्त पारेर सुत्नाले स्वप्नदोष हुँदैन ।
· तातो दुधमा बेसार मिलाएर पिउनाले वा २ कोसा पाकेको केराको साथ २–३ चम्चा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम वा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम कपुरलाई मिश्री वा महमा मिलाएर केहि दिन सम्म सेवन गर्नाले स्वप्नदोष पुर्णरुपमा निको हुन्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.