गानो गोला !!

Posted by Sura Health on |







१ केस्रा लसुन पिसेर वा वा पोलेर मन्द तातो पानी संग खाने गरेमा फाइदा हुन्छ ।
·       १ गा्रम छिउँके झारमा चिनी मिसाएर खाने गरेमा गानो गएको आराम हुन्छ ।
·       हलेदो ५ ग्राम, सैन्धव लवण र एक रातको दहि १०० मिली लिटर संग फिटेर खाने गरेमा लाभ गर्दछ ।
·       ज्वानो र जीरामा थोरै विरेनुन राखेर पिंधी दुइ–दुई चम्चा बिहान–बेलुका तातो पानीसँग केहि दिनसम्म खानाले फाइदा गर्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips