बेसार एक आयुर्वेदिक औषधी !!
Posted by Sura Health on |
एक सर्वज्ञात मसला न केवल खानमा स्वाद दिने हो बरु यो त एक आयुर्वेदिक औषधि पनि हो । हाम्रा प्राथमिक उपचारमा यस्को महत्वपूर्ण स्थान रहेकोछ ।
यो निम्न तरीकोहरुबाट उपयोग गर्न सकिन्छ-
- एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्री चोटमा आराम हुन्छ ।
- बेसार मिसाईएको तातो मीठो दुध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ।
- एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउंछ। यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ ।
- बेसार छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ ।
- बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यस्को लेप नुहाउनु भन्दा अघि लगाउं । एक हप्तामा तपाईंको त्वचामा सुन्दरता देखिन्छ ।
- अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्स्यूंको तेल मिसाएर लेप तैयार गर्नाले त्वचामा हुने रोगहरु समाप्त हुन्छ ।
- दानेदार पिसेको बेसारलाई ताजा दुधको तर् मा भिजाएर अनुहारमा र हातमा लगाउं । सुकेपछिर रगड़ेर निकालि दिउं दें। मनतातो पानीले अनुहार पखाल्ने हेर्नुस चमक ।
- चनाको बेसन मा सर्स्युंको तेल, बेसार र पानी मिसाएर गाढ़ा लेप तैयार गर्ने । यस घोललाई अनुहार र पूरै शरीर मा राम्रोसित लगाएर सुकेपछिर निकाल् दें। त्वचा चमचम हुन्छ ।
- मासिक धरमको समयमा पेट दुख्दा तातो पानीको साथमा बेसार ॐद्दँद्ये रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट राहत प्राप्त हुन्छ ।
- स्याना बच्चाहरुलाई रुघा खोकी भएमा आधा कप पानीमा आधा चम्चा बेसार, अलिकति गुँड़, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उमेलेपछि छानेर मनतातो भएपछि ख्वाईदिनाले बच्चाको रुघा खोकीबाट राहत पाउंछ, बरु पेटमा यदि कब्ज छ भनेपनि ठीक हुन्छ ।
- मैथी दाना र बेसारको काँढ़ा पनि मासिक सफा हुनलाई लिन सकिन्छ ।
- सूजन मा बेसार र चूनाको लेप गर्नाले सूजन ठीक हुन्छ ।
- बुढापाकाहरुको भनाईछ कि बेसार बिनाको खाना अलच्छीन हुन्छ । वास्तवमा यस्तो यस्को औषधीय गुणहरुको कारण भनिन्छ । शाक्य समुदायमा मृत्यु भएको घरमा सन्तानले ७ दिन बेसार बार्ने चलन छ । बेसार नभएको खाना खानाले दुःख परेको जनाउंछ ।
- बेसार प्रिजरवेटिवको पनि काम गर्छ, त्यसैले पनिए अचारमा के मसलाको अभिन्न अंग हो।
- नवजात शिशुलाई दिईने 'घसारा' अर्थात 'घुट्टी' मा आंबा बेसार पनि उस्को आयुर्वेदिक गुणहरुको कारणले दिईन्छ ।
- बेस्सरी रुघा हुंदा बेसारको धूनी अर्थात तातो जलिरहेको गोबरगुईंठामा बेसार जलाकर त्यसबाट उठने धुवाँलाई सूँघ् गर्दा रुघा सर्दी-बाट आराम हुन्छ ।
- भनिन्छ कि एक चम्मच बेसार प्रतिदिन सेवन गर्नाले भोक बढाउंछ। अमाशय एवं आँतको सफाई हुन्छ।
- काटीने या रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार धुलो चोटमा लगाईन्छ, जस्ले गर्दा रक्तस्राव तुरंत रोकिन्छ ।
- बेसार एक राम्रो एन्टीसेप्टिक एवम् एन्टीबायोटिक हो, जस्को उल्लेख आयुर्वेदमा पनि गरिएकोछ ।
यस प्रकार हाम्रो ३रको भान्छामा बुसेको चिकित्सक बेसार कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक चिकित्सामा हामीलाई सघाउंछ । बेसार जहिलेपनि शुद्ध हुनुपर्छ, आजभोली नक्कली बेसार पनि पाईन्छ पटक्कै पंहेलो नहुने घरमै तयार गर्न पाए अझ बेस हुन्छ।, जबकि बेसार स्वयं एक प्राकृतिक रंग हो, जो हाम्रो भोजनलाई रङ्ग दिन्छ, स्वाद सुगन्ध प्रदान गर्छ, जस्को प्रभावले भोजनको परिकार देख्दै लोभलाग्दो हुन्छ त्यसैले आयुर्वेदमा बेसार एक महत्वपूर्ण तत्व मानिन्छ
You can subscribe by e-mail to receive news updates and breaking stories.