स्वास्थ्य मन्त्रालयमा आगलागी !!

Posted by Sura Health on |







 
hm
 कात्तिक २१ /


स्वास्थ्य मन्त्रालयमा आगलागी भएको छ । आज दिउसो करीब ३ बजेर ३० मिनेट जाँदा आगलागी भएको हो । मन्त्रालय परिसर भित्र फोहर जलाउन लगाईएको आगो धुपिको बोटमा सल्किएपछि आगो केहिबेर नियन्त्रणबाहिर गएको थियो । आगोले मन्त्रालयको भवनमा क्षति भने हुन पाएन । मन्त्रालयका कर्मचारीले इष्टिङगुइसरको सहाराले करीब ८ मिनेटमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीले मन्त्रालयमा हुनसक्ने ठुलो क्षतीबाट कर्मचारीले जोगाएका छन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips