पद्मासन योगा !!

Posted by Sura Health on |







                 १ योग आसन ब्यायामको लागि कम से कम १५ मिनेटदेखि ३० मिनेटको  समय धेरै नै हुन्छ ।

२ योग आसन -ब्यायाम गर्नको लागि बिहानको समय नै राम्रो हुन्छ तर मेरो अनुभव दिनमा शरिरमा लचकता हुन्छ दिनमा गर्दा पनि फरक पर्दैन ।

३ योग आसनपछि ध्यान वा प्रार्थना गर्नु पर्छ ।

४ योग आसन धेरै हावा चलेको ठाउँमा गर्नु हुदैन ।

५ योग आसन खाना खानुभन्दा अगाबै खाना खाएको ४-५ घण्टापछि गर्नु पर्छ ।                                                                                   पद्मासन    <<>   यो आसनले मनमा एकाग्रता हुन्छ विर्यदोष, आँखाको रोग, अंलपित्त बाथलाई लाभ हुन्छ ।              

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips