राम्रो पर्फमेन्सको लागि सेक्स डाइट !!
Posted by Sura Health on |
–सेक्स डाइटको रुपमा स्ट्रावेरी उपयुक्त मानिन्छ । यसले उत्तेजना पैदा गर्छ ।
–सेक्स पर्फमेन्सका लागि पालकको सेवन राम्रो मानिन्छ । यसमा भिटामिन, प्रोटिन र मिनरल्स पाइन्छ ।
–कुरिलोलाई उसिनेर खानाले सेक्स उत्तेजना वढाउन सहयोग गर्छ ।
–रेड वाइन र चिजलाई एक साथ खानाले सेक्स लाइफ वढ्छ ।
–चकलेटलाई सेक्स उत्प्रेरकको रुपमा लिइन्छ । चकलेटमा केहि यस्तो हर्मोन हुन्छ, जसले लभ हर्मोन श्राव गर्छ ।
–खासगरी नपुंशक पुरुषका लागि सुकुमेलको सेवन लाभदायक मानिन्छ ।
पहिलो डेटमा कस्तो सेट गर्ने ?
–राम्रो र सलिन ड्रेसअप
–गुणस्तरिय परफ्युमको प्रयोग
–समयलाई विशेष ध्यान दिनुपर्छ
–मिठो आवाजले सभ्य कुराकानी गर्नुपर्छ ।
–मोवाइल स्विचअफ अथवा साइलेन्ट मोडमा राखौ ।
–पार्टनरलाई तारिफ गर्न कञ्जुस्या“इ नगरौ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.