किशोर-किशोरीहरु किन ढिलो सुत्छन् ?

Posted by Sura Health on |







बालबालिकाहरु अल्छी हैन, उनीहहरु धेरै सुताहा हुन्छन्। बिउँझने-निद्रा लाग्ने चक्र चलाउने मेलाटोनिन नामक हर्मोन बेलुका चाँडै उत्पादन हुने भएकाले उनीहरु चाँडै सुत्छन्। तर उमेर चढ्दै गएपछि करिब १० देखि १४ वर्षको उमेरमा उनीहरुमा बेलुका करिब ८ वा १० बजे मात्र मेलाटोनिन उत्पादन हुन्छ।
किशोर-किशोरीको निद्रा विशेषज्ञ प्राध्यापक म्यारी र कास्कान्डोन यही कारण बेलुका ११ बजेसम्म पनि नसुती बस्ने तर ९ घण्टा वा त्योभन्दा बढी निद्रा चाहिने भएकाले बेलुकाको अपुग निद्रा किशोर-किशोरीहरुले दिउँसो सुतेर पूरा गर्ने गरेको बताउँछन्। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips