महिलाका हातगोडा किन चिसो हुन्छ !
Posted by Sura Health on |
सिकागोस्थित नर्थ-वेर्स्र्टन मेमोरियल हस्पिटलका मुटुरोगविज्ञ (सर्जन) डा. मार्क एस्कान्डारी भन्छन्- ँयसको दोष रक्तसञ्चार प्रक्रियालाई दिँदा हुन्छ। हातगोडामा रक्तसञ्चार नियन्त्रण गर्ने स्नायु पुरुषमा भन्दा महिलामा बढी संवेदनशील हुन्छ। त्यसैले तापक्रम झरेर वातावरण चिसो हुनासाथ रक्तनलीहरु खुम्चिन थाल्छन् र तातो रगतको बहाव सुस्त हुन थाल्छ। फलतः उनीहरुको हातगोडा चिसो हुन्छ।’
महिलामा पुरुषको तुलनामा रक्तचाप पनि कम हुन्छ। उदास एवम् चिन्तित रहँदा उनीहरुको रक्तचाप घट्छ र रगत हातगोडाभन्दा पर मुटुतर्फफर्कन थाल्छ। केही विशेषज्ञहरु महिलाहरु मुटु र मूत्राशयमा ताप राखिराख्न सक्ने भएकाले उनीहरुले भ्रूणलाई संरक्षण गर्न सकेको धारणा पनि राख्छन्।

You can subscribe by e-mail to receive news updates and breaking stories.