ब्लड ग्रुप समन्धि महत्वपूर्ण जानकारी तपाईलाई !!

Posted by Sura Health on |







abo_blood_groups_med          आफ्नो कुनैसाथीको मानिसको बानीको बारेमा थाहा पाउनचाहानु हुन्छ ? यदी चाहानु हुन्छ भने तपाईआफ्नो साथीको रगतसमुह पत्ता लगाएरजानकारी थाहा पाउन सक्नुहुन्छ। Japaneseinstitute ले गरेको एक अनुशन्धान
अनुसारमानिसहरुको रगत समुह अनुसारउसको चालचलनको बारेमा थाहा पाउन सकिन्छर रगत समुह फरक भएमा
मानिसको विचार रबानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगतसमुह सँग सम्बन्धितकेही बानीको बारेमा दिईएको छ।
Group O:-संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुहपाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशतमानिसमा यो रगत समुह
रहेको हुन्छ जसमा ४०प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्वगर्न
चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरुगरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाशगर्ने, मायालु र
आत्म-विश्वाशले भरिएका हुन्छनभने यो रगत समुहभएका मानिसहरुको कमजोरी भनेको डाहा गर्नेबानी र धेरै प्रतिष्पर्धात्मक हुन
खोज्नेभएको अनुशन्धानको क्रममा पाईएको थियो। Group A:-यो रगत समुह करीब ४०
प्रतिशतमानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A +र६ प्रतिशतमा A- पाईन्छ। यो रगत
समुहभएका मानिसहरु शान्त र सामाजिक खालका, अरुसँग काम गर्न मनपराउने, sensetive
रकमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्ननसक्ने वा नचाहाने बानी भएका हुन्छन। GroupB:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छजसमा करीब ८ प्रतिशतमा B+ र
१प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुहभएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्नचाहाने रचनात्मक खुबी भएका झुक्न
सक्नेखुबी भएका हुन्छन जसले गर्दा कहिले काही कामबिग्रन समेत सक्छ।
Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्तसमुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छजसमा ३ प्रतिशत
AB+ र १ प्रतिशतमा AB-पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम,controlled र
ठट्टा रमाईलो गर्नेखालका हुन्छन तर निर्णय गर्नेक्षमताको कमी हुन्छ !                                                                                                    

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips