के तपाई लाइ थाहा छ दारी नकाट्नु को फायदा को बारेमा ?

Posted by Sura Health on |







                                                                                              तपाई हरु लाइ थाहा नै होला आज भोलि बैज्ञानिक हरु के के न हो के के कस्ता कस्ता अचम्म का खोज गर्ने गर्छन यहि क्रम मा उनीहरु ले हालै मा एक नया खोज र सोध गरेका छन | उनीहरु ले पुरुष को दारी को बारेमा यो सोध गरेका हुन कि पुरुष हरु ले दारी नकाट्नु का फायदा  हरु के के हुदा रहेछन भनेर | आउनुहोस हामी पनि जानौ के फाइदा हुदो रहेछन त | बैज्ञानिक अनुसार दारी पल्नाले चेहरा मा सुर्य को अल्ट्रावोइलेंट किरण बाट बचौछ जसको कारण अल्ट्रावोइलेंट किरण बाट हुने रोग जस्तै क्यान्सर को रिस्क कम हुन्छ | सोधकर्ता का अनुसार मुख मा (अनुहार)मा दारी अल्ट्रावोइलेंट को प्रोटेक्सन फेक्टर २ देखि लिएर २१ सम्म प्रभाब दिन्छ र कुनै कुनै मामिला मा २० पर्तिशत सम्म प्रभाब दिन्छ भन्नु को अर्थ बजार मा पाइने सन् स्क्रिन लोसन भन्दा पनि प्रभाब कारी |सोध कै क्रम मा शोध कर्ता हरु ले तिन अलग अलग प्रकार का दारी पाल्ने वाले पुरुष हरु को अनुहार को परिक्षण गरेका हुन् जो एक घण्टा देखि घाम मा बसिरहेका थिए| जस्मध्धे धेरै ठुलो दारी भएको व्यक्ति को अनुहार को त्वाचा मात्रै नभएर ओठ र गिजा हरु पनि घाम को प्रभाब बाट कम प्रभाभित भएका थिए | शोध कर्ता हरु ले दावी गरेका छन् कि ३.५ इन्च भन्दा लामो दारी युपियेफ को प्रभाब बाट ५० प्रतिशत भन्दा धेरै प्रभाबि तरिकाले बचाउछ | यो ठिक उसी प्रकार ले प्रभाब कारी छ जो लुगा या कुनै सन् स्क्रिन लोसन क्रिम त्वाचा को लागि असरकारी हुन्छ भन्नु को अर्थ घाम बाट जत्तिको लुगा या कुनै सन् स्क्रिन लोसन ले बचाउछ उत्तिकै अनुहार को त्वाचा लाइ पनि दारी ले पनि बचाउछ

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips