आँखा पाक्दा (CONJUNCTIVITIS हुँदा ) के गर्ने? के नगर्ने?

Posted by Sura Health on |








सामान्य भाषामा आँखा पाकेको भनिने conjunctivitis धेरै जसो ब्याक्टेरिया, भाईरस वा एलर्जी ले गर्दा हुने गर्दछ  अनि यो सजिलै संग संक्रमित हुन सक्ने हुँदा निम्न कुरा हरुको ध्यान दिनु पर्छ 









के गर्ने?
१)      आँखालाई धुलो बाट बचाउने 
२)      सफा कपडा वा रुमालले मात्र आँखा पुछ्ने 
३)      चस्मा वा गोगल प्रयोग गर्ने यसले संक्रमनलाई कम गर्छ 
४)      हात बेला-बेला मा साबुन-पानी ले धुने 
५)      डाक्टरको सल्लाह अनुसार मात्र दबाईको प्रयोग गर्ने 


के नगर्ने?
१)      आँखा धेरै नछुने अनि नमिच्ने 
२)      आफुले व्यवहार गरेको रुमाल, चस्मा आदि अरुलाई प्रयोग गर्न नदिने ।
३)      कन्टयाक लेन्सको प्रयोग नगर्ने ।
४)      आँखामा मेकअप को प्रयोग नगर्ने 
५)      अरु को आई-ड्रोप प्रयोग नगर्ने   

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips