सिंगान बग्ने ठाउबाट दिमाग बगेपछि भयन त अच्चम !!{ health news}

Posted by Sura Health on |







सिंगान बग्ने ठाउबाट दिमाग बगेपछि भयन त अच्चम !!{ health news}               

                                 
        नाक बाट लगातार पानी वा सिंगान बग्ने गर्दछ भने साबधान हुनु पर्ने भएको छ | तुरुन्त हस्पिटल गइ जचाउनु पर्ने हुन्छ ।

पानी वा सिंगान बग्ने समस्या बाट पिडित एक व्यक्तिली आफ्नो नाक बाट बगेको पानीलाइ हलुका रुपमा लिदा झन्डै जिबन संकटमा परेको थियो |
एरिजोनामा बस्ने जोए नागी नामक व्यक्तिमा यस्तो नाकबाट पानी जस्तो तरल पदार्थ १८ महिना अघि देखि बग्न सुरु गरेको थियो ।     


उनले यस समस्यालाई सामान्य रुपमा लिदै औसधि खादै बसिरहे ।
सुरुसुरुमा एक हप्तामा २-३ पटक हुने यो समस्याले केहि समयमी बिकराल रुप लियो र हरेक समय उनको नाकमा रुमाल राखिरहनु पर्ने हुन थाल्यो । 
आफुलाई एलर्जी भएको होला भन्ने ठानेका नागी त्यतिबेला नराम्रो संग झस्के जब उनि चिकित्सकको मा पुगे | चिकित्सकले राम्रो संग परिक्षण गर्दा परिणाम अचम्मको देखियो, उनको नाक बाट त पानी वा सिंगान होइन दिमाग पो बगेको रहेछ |


अन्तर्राष्ट्रिय समाचार एजेन्सी टेलिग्राफमा जनाइए अनुसार नागीको दिमागको झिल्लीमा सानो प्वाल परेको थियो जसले गर्दा दिमाग तरल पदार्थको रुपमा नाकबाट बाहिर आइरहेको थियो ।
  • चिकित्सकले नागीको अबस्था निक्कै नाजुक भैसकेको भन्दै तुरुन्त शल्यक्रिया गर्नु पर्ने बताए र शल्यक्रिया गरि दिमागमा रहेको उक्त प्वाल भरिदिए |                                                                                    स्रोत ::एजेन्सी 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips