.तालु खुइलिनु (Alopecia- Hair Loss) र कपाल को आयु |

Posted by Sura Health on |







 डा सुर्य पराजुली                                                                                                                                                                            बिभिन्न समयमा बिभिन्न पत्र-पत्रीकाहरुमा छापिएका तालु खुईलिने र यसको उपचार भन्दै फोटासहित प्रकाशित भएका बिज्ञापनहरु हामिले प्रशस्तै देखेक छौ। पहिले तालु पुरै या आशिक खुईलेको फोटो र अहिले पुरै कपाल भएको फोटो राखि तुलना गरिएका आकर्षक बिज्ञापनहरु भेटिन्छन् । यस्ता धेरै बिज्ञापन दाताहरुको परिचय समेत स्पष्ट नहुनु नौलो हैन। यस्ता बिज्ञापनमा कति सत्यता छन अनि कति ठगि ? राम शर्मा २२ बर्षमै यस्तो समस्याको शिकार भैसकेका छन । आज हामी यसै बिषयमा केही छलफल गर्दैछौ ।
कपाल रौं परिचय
मुख्यरुपमा रौ लाई ३ प्रकारमा बिभाजन गर्न सकिन्छ । १लानुगो रौं बच्चा पाठेघरमा हुँदा हुनेपातला तथा नरम
रौंहरु हुन्, जुन पाठेघरमै खस्दछन   भेलस  रौंशरीरको प्रायस सबै भागमा हुने नरम तथा छोटा रौंहरु हुन । ३टर्मिनल  रौंमुख्यरुपमा टाउकोकाखी तथा जनेन्द्रीय बरिपरि हुने कडा लामा रौंहरु हुन 
रौं बढ्ने चक्र
हाम्रो टाउकोमा करिब एक लाखजति रौंहरु हुन्छन्  एक सय जतिदैनिक झर्दछन्  एउटा रौंको आयुकरिब एक हजार दिन हुन्छ,त्यसपछि यो खस्न थाल्दछ  योसामान्य प्रक्रिया हो  यो भन्दा बढीरौं झुर्न समस्या हो 
तालु खुइलिनु प्रकारहरु
१)      सिकाट्राइसियल जन्मजातसमस्यासुन्निएको अवस्था,कोठीचोटपटकक्यान्सर
)ननसिकाट्राइसियल -
  Aसानो भाग-एलोपेसिया एरेटा(खोइरे रोग), अनुवांशिक (एन्ड्रोजेनिक), ट्राइकोटिलोम्यानिया    (मानसिक रोग), ढुसी संक्रमण (टिनिया
B)पुरा भाग – एलोपेसिया युनिभरसालिस
नोटः सिकाट्राइसियलमा रौंका जराहरु नष्ट हुन्छन् ,जसको कारण कपाल पलाउन सक्दैन , तालुचिल्लो देखिन्छ नन सिकाट्राइसियलमा रौंका जराहरु हुनाले पुनः पलाउन सक्छ 
कारण तथा उपचार 
एलोपेसिया एरेटा थाइरोइडका रोगहरुदुवी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छन् विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्दछ  स्टेरोइडसोरालिन आदि उपचारमा प्रयोग गरिन्छ नक्कली कपाल भएको टोपी विग यदि पुरै कपाल झरेमा प्रभावकारी देखिन्छ 
एन्ड्रोजिेनिक एलोपेसीया जसलाई पुरुष प्रकारको खुइले भनिन्छ जुन वंशानुगतरुपमा आएको पाइन्छ तथापि यो बुझ्न पर्छ कि पुरुष हर्मोन बढी हुनेमा यो देखिएको   पुरुषमा कुनै परीक्षण आवश्यकनभए पनि महिलामा  भने पुरुष हर्मोन निकाल्ने ट्युमर  कि छैन भनी परीक्षण गर्नुपर्दछ  पुरुषकोहकमामिनोजिडिल (५ प्रतिशतनामक औषधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथानयाँ कपाल पलाएको पनि पाइएको  तर यो दीर्घकालीन भने देखिएको छैन किनकि औषधि बन्द गर्नेवितिकै फेरि कपाल झर्न थाल्छ त्यसैले प्रयोगकर्ताले जीवनभर प्रयोग गर्नुपर्ने देखिन्छ  फिनासटराइडनामक औषधिको पनि प्रयोग देखिन्छ  विग लगाउनु तथा सर्जरी अरु विकल्प हुनसक्छन् 
टेलोजेन इफ्लुभीयम नामक तालु खुईले समस्या मुख्यतम संक्रमण (टाइफाइटऔलोंडेन्गु)तालुका अपरेशनचोटपटकपरीक्षाको तनावतनावयुक्त बैवाहिक सम्बन्धप्रशव पीडा आदिमादेखिएका छन्  समस्याको निराकरण पहिलो उपचार हो  - महिनापछि कपाल झर्न बन्द हुन्छ तरपनि पहिलेकै अवस्थामा आउँदैन् 
ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वातै बढेको पाइएको   कपाल सिधापार्न गरिने प्रविधि हट कम्बिङ यसको मुख्य दोषी हो  कपाल कोर्ने स्टाइल परिवर्तन नै उपचार हो 
ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवा अवस्थाका केटीहरुमा पाइएको   दुखाई कमगर्न कपाल उखाल्ने यो एक मानसिक समस्या हो  विरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ 
छालाका संक्रमण जस्तो रौंका जराहरुको संक्रमणढुसीको संक्रमणसोरियासिस तथा कुष्ठरोगमापनि यो देखिएको   कारणहरुको उपचार पश्चात स्वत कपाल पलाएको पाइन्छ 
कुनै औषधि जस्तो केमोथेरापीविष सेवन पश्चात पनि यो समस्या देखिन्छ  कारणहरुको उपचारपश्चात स्वत कपाल पलाएको पाइन्छ 
बच्चाहरुमा कुपोषणको कारण पनि कपाल झरेको पाइएको  
सझुाव-सल्लाह
कपाल झर्ने समस्या कुन प्रकारको हो सर्वप्रथम बुझ्नको लागि चिकित्सककोमा जानुहोस् 
चिकित्सकको सल्लाह बमोजिम औषधि उपचार तर्फ लाग्नुहोस्
तपाईको निराशा उपचारपछि आशामा परिणत नहोला भन्न पनि सकिन्न 
तपाईको सुन्दरताको लागि तपाई हामी सबै मिलेर लाग्ने बेला भएन  !

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips