कण्डमको इतिहास|

Posted by Sura Health on |







                                                                                              कण्डम परिवार नियोजनकोएक प्रचलित तथा सरलउपाय सबैलाई थाहा भएकै हो यसले यौन तथा एड्स रोगलाग्नबाट बचाउँदछ  आजहामी कण्डम बारे केही कुरागर्दछौ  इसापूर्व १३५० माइजिप्ट भन्ने देशमापुरुषहरुले आफ्नो लिङ्गसजाउने गर्दथे  सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ  फेलो पिग्सकाअनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो  १८  शताब्दीमा आएर कण्डमकोअन्तराष्ट्रिय नामाकरण गरिएकोजुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो   विभिन्न धार्मिक संघसंगठनहरुको बिरोधको बाबजुद पनि कण्डमबजारले व्यापकता पाउँदै गयो  १८ औं शताब्दीमा कण्डम विभिन्न गुणस्तर तथाआकारमा पाउन  थालियो  कण्डम क्याफेआौषधी पसलरेष्टुरानाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमा पाउन थालियो  विस्तारै कण्डमले अमेरिका प्रवेशगर्न थाल्यो  तर त्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहजथियो  १९ औं शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलक कार्यक्रमहरुथालियो  विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोगप्रर्वद्धनमा जोड दिन थाले  विभिन्न बाधा÷ब्यबधानलाई तोड्दै १९ औं शताब्दीकोअन्त्य तिर कण्डम पश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनकोरुपमा विकास भयो  १९  शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुले आफ्नासैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे  यता २०   शताब्दीको सुरु तिरअमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेकोअनुसन्धानले पत्ता लगायो   सन १९२० मा आएर संसार  भर कण्डमको प्रयोगदोब्बर भएर गयो  संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेकोपाइन्छ  जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो   यसको अलाबा पनिसंयुक्त राज्य अमेरिका  बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्र छोपिनेकण्डमको प्रयोग हुन्थ्यो  दोश्रो विश्वयुद्धको समय भरी कण्डमलाई चलचित्र ,पोस्टर तथा अध्यापनको माध्यमबाट झन् व्यापकता दिइयो  दोस्रो विश्वयुद्धपश्चात सन् १९५५१९६५ मा ४२अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनकोसाधनको रुपमा प्रयोग गरेको इतिहास भेटिन्छ  यता वेलायतमा सन्  १९५०१९६०मा ६०विवाहित जोडीले कण्डम प्रयोग गर्थे  सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले  यता १९८१ मा एड्स यौन सम्पर्कको माध्यमबाटसर्ने पत्ता लागे पछि  झन् एच आइ भी किटाणु सर्न नदिने कण्डमको प्रयोगलेब्यापकता पाउँदै गयो  कण्डमका विविध पक्षमा अनुसन्धान तीब्र गतिमा अघि बढीरहेको   एउटा अध्ययनले के देखाउँछ भने सन् २०१५ सम्म १८. बिलियनकण्डम आवश्यक पर्ने  
नेपालमा वि.२०३५ सालमा कण्डमब्रान्ड नाम “ढाल” राखेर विक्री वितरणगर्न थालियो  त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले कण्डमको गुण  स्तरको आधारमा मूल्य पनि फरक फरक पाइन्छन् 
कण्डमका प्रकारहरु
कण्डम लेटेक्स सिन्थेटिकरबरबाट निर्मित खोल होजसलाई  पुरुष वा महिलालेयौन सम्पर्क” को बेलापरिवार नियोजनकोअस्थायी साधनको रुपमातथा एड्स तथा यौनजन्यरोगहरु बच्न प्रयोग गर्छन् प्रायः कण्डम १७७ एम एम( इञ्चलम्बाई४० एम एम ( इञ्चगोलाई तथा .००१.००५ इञ्च वाक्लोहुन्छ 
प्राकृतिक लेटेक्स कण्डम
यस तत्वको प्रयोग गरी बनाइएका कण्डममा अत्याधिक तन्कने  गुण विद्यमानरहन्छ  तर यी कण्डमहरु तेलमा आधारित लुब्रिकेन्टकुकिङ्ग तेलस्किनलोसनकोल्ड क्रिमबटरमा फुट्ने सम्भावना अत्यधिक रहन्छ   यस्ता प्रकारकाकण्डम प्रयोग गर्दा एलर्जी गराउने पनि गर्दछन् 
सिन्थेटिक कण्डम 
पोलीयुरेथेनपोलीआइसोप्रितबाट बनेको हुन्छ  यी कण्डमहरु लेटेक्स कण्डमभन्दा राम्रा मानिन्छन्  तेलमा आधारित लुब्रिकेन्टमा पनि यी प्रयोग गर्नसकिन्छन्  यी कण्डमको प्रयोगले एलर्जी कम गराउँदछ  यी कण्डम अलि महँगोहुन्छ 
ल्यामस्किन कण्डम 
भेडाको आन्द्राबाट वनेका हुन्छन् तर यसले यौन तथा एड्स रोग सर्नबाट  बचाउदैनतर परिवार नियोजनको साधनको रुपमा भने काम गर्दछ  यी कण्डमबाट एलर्जीकोखतरा कम हुन्छन् तर यी महँगा  सजिलैसँग उपलब्ध नहुने कण्डम हुन् 
स्परमीसाइडल कण्डम 
लेटेक्स कण्डममा शुक्रकिट नष्ट पार्ने नोनोजाइनोल नामक रसायन प्रयोगगरिएको हुन्छ  तर यी रसायन तत्वको असर लामो समय नरहने हुनाले यसकोखासै फाइदा भने रहँदैन 
टेक्सचर कण्डम
अन्तरगत स्टडेड  रिब कण्डमहरु पर्दछन्यी कण्डमको प्रयोगले दुवै यौनजोडीमा  अझ यौन आनन्द थप्ने काम गर्दछ  रिब अर्थात घेराहरु कण्डमको भित्री बाहिरी दुवै सतहमा रहन्छन् यी सतहहरुको प्रत्यक्ष सम्पर्क ‘जी स्पट’ फ्रेनुलम’ सँग रहेको हुन्छ  यसले बढी नै यौन  आनन्द लिने प्रयोगकर्ताको दावी 
बुस्टीङ्ग कण्डम
सन २०११ को जुन महिनाबाट यस कण्डमले औपचारिकता पाएको   यसलेपुरुषमा लिङ्ग उत्तेजना लामो समयसम्म राख्ने  लिङ्गको आकार समेत बृद्धिगरिदिन्छ  यसले महिलाहरुमा यौन आनन्द थपिदिने जानकारहरु बताउँछन् वास्तवमा यी कण्डमको टुप्पोमा एक प्रकारको जेली प्रयोग गरिएको हुन्छ जसलेलिङ्गमा रहेका रक्तनशामा रक्तसंचार बढाई दिन्छ जसले लिङ्ग ठूलो तथा लामोसमय उत्तेजित रहन्छ 
एन्टी रेप कण्डम 
यो महिलाले प्रयोग गर्ने कण्डम हो  महिलालाई कसैले बलात्कार गर्ने प्रयाश गरेमायसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छ जसले गर्दा  भाग्दछ 
मनोरन्जन कण्डम
यस प्रकारका कण्डमहरु मनोरञ्जनका लागि मात्र   बनाइएका हुन्छन्  यसलेगर्भधारण रोक्ने  यौन एड्स रोगबाट सुरक्षा गर्न सक्दैनन् 
महिलाकण्डम
मा दुईतिररिङ्ग हुन्छन् एउटा रिङ्गपाठेघरकोमुखमा टाँसिन्छभने अर्को रिङ्गबाहिर योनीमुखमा रहन्छ महिलाकण्डमहरुप्रयोग गर्न अलि गाह्रो  खर्चिलो हुन्छ तर पनि यसको प्रयोग बढ्दै गइरहेकोपाइन्छ 
कण्डम पाइने स्थानहरु
सरकारी प्राथमिक स्वास्थय केन्द्रस्वास्थ्य चौकी तथा उपस्वास्थ चौकीहरु,अस्पतालहरुऔषधी पसलहरुकिराना पसलपान पसलपरिवार नियोजन संघ,होटल (लज), विभिन्न क्लबहरु
कण्डमका प्रचलित नामहरु
ढालप्यान्थरनिरोधकाम सूत्रमस्ती ,बादशाहमिचाईफेमिडोम
फियस्ता,  रेनकोटजोडीफायरनम्बर वन्
कण्डमको उचित भण्डार
घामताप नपर्ने ठाउँ
ठण्डा  ओस नपर्ने ठाउँ
कण्डमप्रयोगकाफाइदाहरु
गर्भधारणरोक्न- साधारणतयाकण्डम प्रयोगगर्दा १०१८प्रतिशतप्रतिवर्ष गर्भवती हुने गरेको पाइन्छ भने एकदम सही प्रयोग गर्दा पनि  प्रतिशतप्रतिवर्ष गर्भवती हुने गरेको तथ्याङ्क   त्यसैले कण्डमले शतप्रतिशत गर्भधारणगर्भबाट नरोक्न पनि सक्दछ 
यौन तथा एचआइभी एड्स रोक्न- कण्डमको प्रयोग हुन थाले पछि पुरुष महिला दुवैमा योनजन्य रोगहरुको संक्रमण घटेर गयो  तर कण्डमको प्रयोगले शतप्रतिशत यौन-एड्स रोक्छ भन्ने धारणा एकदम गलत हो  यौनाङ्गमा यदि सक्रियरोग  भने त्यस भागलाई कण्डमले नढाकेको हुन सक्दछ जसवाट थुप्रै रोग सरेकोभर्खरै गरेको अध्ययनबाट पत्ता लाग्दै  
सुरक्षित अनुभव गराई यौन उन्माद बढाउँछ 
सफा अनुभूति गराउँछ 
सामाजिक प्रतिष्ठा घट्न दिदैन 
क्यान्सर हुनबाट जोगाउँछ 
कण्डम प्रयोगका वेफाइदाहरु
यौन आनन्दमा कमी  गर्भधारण हुन नदिने  ३मूल्य तिर्नुपर्ने   खस्कने फुट्ने सम्भावना   कसै कसैलाई एलर्जी हुने 
कण्डम फेल्यर हुनाका कारणहरु
बिर्य स्खलन भइसकेपछि कण्डम  चिप्लिने सम्भावना अत्याधिक रहन्छ  राम्रो तरीकाले प्रयोग गर्न नसक्नुतेलमा आधारित लुब्रीकेन्ट प्रयोग गर्नुआदि 
कण्डम  युवा
युवा उमेरमा बिबाह अघि या बिबाहपछि यौनसम्पर्क गर्ने क्रम ह्वात्तै  बढेकोपाइन्छ  कण्डमको प्रयोग नगरी बिबाहअघि कलिलै उमेरमा (+पढ्दा पढ्दैगरिने यौन सम्पर्कले गर्भधारण भई असुरक्षित गर्भपतन गराउने प्रवृति बढेर गएको  यसरी असुरक्षित गर्भधारणको कारण आत्महत्या सम्मको परिस्थिति तपाईहाम्रो समाजमा बढ्दो   अर्को कुरा कलिला युवाहरु जसले पहिलो चोटी कण्डमप्रयोग गर्दैछन् त्यो प्रयोग बिधी सही नहुन सक्छ जसबाट गर्भधारण साथै यौन रोगसर्न पनि सक्दछन्  त्यसैले विभिन्न क्लवसंस्थायुवा समूह जेसीज लगायतसंस्थाले युवा युवतीलाई कण्डम सम्वन्धि जनचेतना दिने बेला भएको   बिधालयतथा विश्व बिधालयले पनि आफ्नो शैक्षिक पठनपाठनमा कण्डम शिक्षालाई उठाउनैपर्दछ  

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips