सपनामा सम्भोग गरेको देखेमा त्यसको परिणाम के हुन्छ ?

Posted by Sura Health on |







                      विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेटहोओस्  यौनक्रिडा गर्न पाइयोस्  त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ  किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ  तर नविज्ञहरुलेभने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध  उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् 

कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टरकेतन परमारले विभिन्न  वटा अवस्थाको यसरी व्याख्या गरेका छन्



यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा 
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन्  या तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ  , या  तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएकोछैन जो चाहिरहनुभएको   यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् कारण पहिल्याएर समाधानतिर लाग्नुस्  
आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा 


यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइप्रmेन्डसँगतपाइँको सेक्स लाइफ निकै राम्रो थियो  तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनिअचेतन मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको  भने तपाइँले  सँग सम्भोग गरेको सपना देख्नुहुन्छ  यस्तासपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपटहुनथाल्यो भन्ने प्रष्ट हुन्छ  
कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा 


यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वापतिमा अरु केही कुरा खोजिरहनुभएको   हिरोको सफलता  खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छभने तपाइँ यस्ता सपना देख्नुहुनेछ  
कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा 


यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान  सारिरिक अवस्थाकोबारेमा पनि गहिरो अर्थ राख्छ  यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्नेसोचाइ गलत हो  सपना बारम्बार देखियो भने  वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापकालागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता  यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलालेआफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन्  
प्रेमीसँग बिछोड भएको सपना देखेमा 


प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकटसम्बन्ध  बढि समय चाहनुभएको   त्यो पाइरहनुभएको छैन  सम्बन्धमा खटपट आएको वा निकट भविष्यमाआउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोडभएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन्

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips