महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ की हुदैन !!
Posted by Sura Health on |
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्वयौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ। विवाहपूर्व यौनसम्पर्कका आ-आफ्नै समस्या हुन सक्छन् ।
के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ ?
कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ। महिनावारी भएको बेलामा स्वस्थपुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन। तपाईंलाई थाहा छ भनेमहिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट यो रगत बाहिर आउँछ।पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्मजीवलाई पनि भित्र जान दिँदैन।यौनसम्पर्क गर्दा योनिरसको सम्पर्कमा लिङ्ग आउने कुरा त तपाईंलाई पनि थाहै होला। त्यसैगरी थोरै भए पनिलिङ्गबाट आउने रसको सम्पर्कमा योनि पनि आउँछ। स्वस्थ व्यक्तिको बीचमा भएको यौनसम्पर्कमाआउने यसकिसिमको रसले हानि गर्दैन। महिनावारीका बे ला आउने रगतलाई कतिपयले फोहर रगत मान्छन्, तर त्यो सत्यहोइन। महिनावारीमा आउने रगत फोहर होइन भनेर सबैले बुझ्नु आवश्यक छ। शरीरबाट आउने रसको सम्पर्कमाआउँदा खराबी नहुने तर रगत आउँदा विशेष रूपमा खराबी हुने कुरा भन्ने कुरा अलि मिल्दो भएन। यसको कारणलेडर लागेको भए चिन्ता नलिए हुन्छ।
मिन्स भएको कति दिनमा बच्चा बस्छ ?
You can subscribe by e-mail to receive news updates and breaking stories.