वच्चाको मसाज यसरी गर्ने !
Posted by Sura Health on |
वालवालिकालाई नियमित मसाजको जरुरत हुन्छ । मसाजले आमा र वच्चावीचको सामिप्यता वढ्ने तथा मनोरञ्जन गर्ने मौका समेत मिल्छ । मसाजको सुरु गर्दा दाहिने खुट्टावाट गर्नुपर्छ । शिशुको खुट्टालाई दुवै हातले वीचमा राखेर दवाएर रगड्नुपर्छ । आफ्नो औलाले शिशुको खुट्टाको पन्जाको तल्लो भाग र औलाको मसाज गरिदिनुपर्छ । यसैगरी पेट र छातीमा मसाज गर्नुपर्छ । त्यसपछि हातको मसाज गर्नुपर्छ ।


You can subscribe by e-mail to receive news updates and breaking stories.